विविध « Khabarhub

घोराही चेम्बर अफ कमर्सद्वारा सहयोग वितरण

काठमाडौं- विभिन्न जिल्लाका चेम्बर अफ कमर्सद्वारा कोरोना भाइरस ( कोभिड १९) प्रकोपबाट बच्न मास्क लगायतका विभिन्न सामानहरु वितरण गरिरहेको छ । जिल्लाका चेम्बरहरुले नगद हस्तान्तरण तथा माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गरिएको नेपाल चेम्बर अफ कमर्शले जनाएको छ । यसैक्रममा घोराही चेम्बर अफ कमर्स दाङले प्रत्येक मजदूरलाई २५ किलो चामल, तेल,…