विविध « Khabarhub

महंगीको मारमा उपभोक्ताः ४ सय नाघ्यो कुखुराको मासु, लसुन प्रतिकेजी ५ सय

काठमाडौं- दैनिक उपभाेग्य सामानको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेका छन् । कुखुराको मासु, लसुन लगायत दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ। हाल खुद्रा बजारमा कुखुराको मासुको मूल्य प्रतिकेजी ४०५ रूपैयाँभन्दा माथि पुगेको छ। ह्याचरी व्यवसायीहरूले एक महिनासम्म गरेको हड्तालका कारण बजारमा मासुको मूल्य आकासिएको हो। एक महिना अघिसम्म प्रतिकेजी २५० रूपैयाँमा किनबेच भइरहेको मासु अहिले…