Live on
Your Voice, Your Power
काठमाडौं– आन्तरिक रावश्व अनुसन्धान विभागले आधा दर्जनभन्दा बढी म्यानपावर कम्पनीहरुमाथि कर छली गरेको विषयमा अनुसन्धान गरिरहेको छ । विभागले वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दा कर छली गरेको अभियोगमा ती म्यानपावरमाथि अनुसन्धान गरि मुद्दा दर्ता गर्ने तयारी गरिरहेको छ । विदेशमा कामदार पठाएको विवरण यथार्थ नबुझाएको भन्दै ती म्यानपावरहरुमाथि अनुसान्धान गरि मुद्दा दर्ता गर्ने लागिएको विभागले…