विविध « Khabarhub

सुनको मूल्य अझै बढ्ने, ११ वर्षमा ३ हजार प्रतिशतले बढ्यो

काठमाडौं– ११ वर्षमा सुन प्रतितोला ३ हजार १ सय ५० प्रतिशतले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार २०६५ मा सुन प्रतितोला २२ हजार रुपैयाँमा कारोबार भएको र २०७६ को साउनको अन्तिम बिहीबारसँग तुलना गर्दा तोलामा ३ हजार १ सय ५० प्रतिशत वृद्धि भएको हो । महासंघको तथ्यांकअनुसार ११ वर्षमा बिहीबार साढे ६…