विविध Archives | Page 16 of 159 | Khabarhub Khabarhub

गत वर्ष २४ करोड बढीको भित्रियो कण्डम

काठमाडौं– गत आर्थिक वर्ष (आव) ०८१–०८२ मा नेपालमा पुरुषले गर्भनिरोधका लागि प्रयोग गर्ने कण्डम तीन करोड ९१ लाख ७१ हजार आठ सय २८ २४ करोड बढी मूल्यको आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आवमा नेपालमा २४ करोड ९३ लाख ७५ हजार रुपैयाँको पुरुष कण्डम आयात भएको हो । सरकारले कण्डमको आयातमा असाध्यै न्यून…