विविध « Khabarhub

अर्थसंक्षेप : सात खर्ब ५५ अर्ब नाघ्यो बेरुजु, पूर्व–पश्चिम रेलमार्गको लागत ५ खर्ब ४४ अर्बले बढ्यो र भारतले दुई वर्षपछि बढायो पेट्रोल-डिजेलको मूल्य

सात खर्ब ५५ अर्ब नाघ्यो बेरुजु, एक वर्षमा ३ प्रतिशतले बढ्योआर्थिक वर्ष ०८१र८२ मा नेपालको कुल बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड २२ लाख रुपैयाँ पुगेको छ । महालेखा परीक्षक कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६३ औँ प्रतिवेदनले बेरूजु अघिल्लो वर्षभन्दा २।९९ प्रतिशतले वृद्धि भएको देखाएको हो । प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा नेपालको…