Live on
Your Voice, Your Power
दोलखा- जिल्लाको वैतेश्वर गाउँपालिका-८ फेदीमा रहेको जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थामा भएको आर्थिक हिनामिनाको समाचार प्रकाश भएको २४ घण्टा नबित्दै संस्थाका प्रमुख व्यवस्थापक यामबहादुर खड्काले पाउनुपर्ने रकम १४ लाख ५६ हजार ६सय ६० रुपैयाँ ४८ पैसाको ब्याजसहित १५ लाख ३९ हजार ५ सय दश रुपैयाँ सहकारीको खातामा दाखिला गरेका छन् । सोमबार खबरहब लगायतका मिडियामा…