विविध « Khabarhub

लसुन खेतीबारे महत्वपूर्ण जानकारी, कुन महिनामा कसरी रोप्ने ?

लसुन तराईदेखि हिमालसम्म लगाइने एक नगदे बाली हो । यसको पात, डाँठ र गानो विभिन्न परिकार बनाउनप्रयोग गरिन्छ । यसले खानामा स्वाद बढाउनुका साथै स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ । लसुन खेतीको परिचय लसुनको पोटी वा केस्रा अपच, अजीर्ण, ग्यास्ट्रिक तथा उच्च रक्तचाप आदिमा औषधीको रुपमा प्रयोग गरिन्छ । – लसुन बालीको लागि मलिलो, बलौटे…