Live on
Your Voice, Your Power
काठमाडौं– नेपालमा पहिलो पटक ७ प्रदेशका उत्कृष्ट ७ कृषकहरुलाई ‘राष्ट्रिय शिखर कृषक अवार्डद्वारा सम्मान गरिएको छ । विगत एक दशदेखि विभिन्न समाजिक कार्यमा संलग्न ७ कृषकहरुलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेरलले ७ प्रदेशका ७ जना उत्कृष्ट कृषकहरुलाई “राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६” बाट नगद पुरस्कारसहित सम्मान गरेका हुन् । प्रदेश १ बाट विशाल राई, (विशाल कृषि…