Live on
Your Voice, Your Power
काठमाडौं– नेपालको अर्थतन्त्र सुधारको बाटोमा रहेको देखाए पनि विभिन्न क्षेत्रमा यसको प्रभाव भने असमान रहेको छ । नेपाल राष्ट्र बैंकले अर्धवार्षिक समष्टिगत आर्थिक प्रतिवेदनमार्फत सो औँल्याएको हो । आर्थिक वर्ष २०२५/२६ को पहिलो त्रैमासमा ‘जेन-जी’ आन्दोलनका कारण राजनीतिक र सामाजिक अशान्ति देखिए पनि समग्र आर्थिक परिदृश्य भने स्थिर रहेको राष्ट्र बैंकले जनाएको छ । साथै,…