विविध « Khabarhub

संघीय सञ्चित कोष दुई खर्ब घाटामा

काठमाडौं– आर्थिक वर्ष सकिँदा संघीय सञ्चिति कोष दुई खर्ब घाटामा पुगेको छ । अर्थ मन्त्रालयकाअनुसार गत आर्थिक वर्षको साउन ३२ गतेसम्म संघीय सञ्चिति कोष दुई खर्ब चार अर्ब ९५ करोड ७३ लाख ४२ हजार ७३० रुपैयाँ घाटामा रहेको छ । गत आर्थिक वर्षको सुरु अर्थात् साउनमा दुई खर्ब २४ अर्ब ९९ करोड १३ लाख ४१…