Live on
Your Voice, Your Power
हायात होटल बन्द गर्ने निर्णयप्रति ट्रेड युनियन समन्वय केन्द्रको आपत्ति काठमाडौंको होटल हायात रिजेन्सी अनिश्चितकालिन बन्द गर्ने निर्णयप्रति संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले आपत्ति जनाएको छ। केन्द्रले होटलको उक्त कदमलाई श्रमिक विरोधी, एकपक्षीय र नियोजित रुपमा रोजगारी सिर्जना गर्ने कदम भएको ठहर गर्दै आपत्ति जनाएको हो। होटल हायात प्रशासनले भाद्र २३ र २४ गतेको…