Live on
Your Voice, Your Power
काठमाडौं– गत आर्थिक वर्ष २०८२/८३ मा निर्यात उल्लेख्य वृद्धि भएको छ । एक वर्षको अवधिमा ८१.८० प्रतिशतले निर्यात वृद्धि भएको भन्सार विभागले जानकारी दिएको छ । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा २ खर्ब ७७ अर्ब ३ करोड २ लाख २ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा…