Live on
Your Voice, Your Power
चीनले बाढीपछि अवरूद्ध केरूङको मुख्य राजमार्ग सातामै खुलायो, चौबीसै घण्टा चल्दैछ उद्धार अभियान नेपालसँगको जोडिएको चीनको दक्षिणपश्चिमी शिचाङ स्वायत्त क्षेत्रमा गत बुधबार बिहानको पहिरोले क्षतिग्रस्त महत्वपूर्ण राजमार्ग एक सातामै पुनः सञ्चालनमा आएको छ। चौबीसै घण्टा जारी उद्धार प्रयासबीच राजमार्ग सञ्चालनमा आएपछि गत साता गएको विनाशकारी पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्यले थप गति लिने भएको छ।…