Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालमा परियोजना सञ्चालन गर्दा उपलब्ध अवसरका सम्बन्धमा भारतीय दूतावासले प्रमुख भारतीय कम्पनीहरुसँग भर्चुअल अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । दूतावासले भारतीय उद्योग परिसंघ (सीआईआई) र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको उपस्थितिमा पूर्वाधार क्षेत्रसँग सम्बन्धित कम्पनीहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा भारतीय दूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले एकीकृत दक्षिण एसियाली क्षेत्रको लक्ष्यलाई अघि…