Live on
Your Voice, Your Power
काठमाडौं- उद्योगी व्यवसायीहरूले अर्थतन्त्र चलायमान बनाउने र बैंकमा थुप्रिएको लिक्विडिटीलाई बजारमा ल्याउने गरी मौद्रिक नीति ल्याउन सुझाव दिएका छन् । मोरङ उद्योग वाणिज्य संघले बुधबार बिराटनगरमा पत्रकार सम्मेलन गर्दै नेपाल राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीति अर्थतन्त्र चलायमान बनाउने र बैंकमा थुप्रिएको लिक्विडिटीलाई बजारमा ल्याउने प्रकारको आउनुपर्ने माग गरेका हुन् । उद्योगी व्यवसायीहरूले बैंक तथा…