विविध Archives | Page 40 of 153 | Khabarhub Khabarhub

सीआइटी र म्याग्दी हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौं - नागरिक लगानी कोष (सीआइटी) र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र म्याग्दी हाइड्रोपावरका अध्यक्ष भरतप्रसाद नेपालले आइतबार हस्ताक्षर गरेका हुन्‌ । म्याग्दी हाइड्रोले प्रति सेयर एक सय रुपैयाँका दरले ४७ लाख ४५ हजार कित्ता बापतको ४७ करोड ४५ लाख रुपैयाँ बराबरको…