विविध Archives | Page 41 of 153 | Khabarhub Khabarhub

सहकारीका ठूला बचतकर्ताको स्रोतबारे राज्य मौन

काठमाडौं – पछिल्लो समय सहकारी क्षेत्रमा बचत अपचलन समस्या बढ्दो छ । देशभर सयौं सहकारीमा खर्ब रुपैयाँभन्दा बढी बचत अपचलन भएको तथ्याङ्कहरूले देखाएका छन् । ठूला सहकारीमा सरकारी उच्चपदस्थ, सेनानिवृत, दलका नेता/कार्यकर्ता, व्यापारीदेखि सामान्य पृष्ठभूमि भएका मानिसले समेत करोडौं रकम फसेको बताइरहेका छन् । त्यति ठूलो अस्वाभाविक रकम सहकारीमा कसरी गयो र त्यसको स्रोत के…