विविध « Khabarhub

औँसा नियन्त्रण गर्न १३ हजार सुन्तलाका बोटमा प्रोटिन वेट

बागलुङ– जिल्लाको काठेखोला गाउँपालिका–६ तल्लो बिहुँका १३ हजार सुन्तलाका बोटमा प्रोटिन वेट छर्ने काम सुरु भएको छ । काठेखोला गाउँपालिका, हेफर इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, विवाइसी बागलुङको व्यवस्थापनमा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजनाअन्तर्गत हेफर प्रोजेक्ट नेपालको १० लाख रुपैयाँ अनुदान सहयोग तथा स्थानीय कृषकको ५०…