विविध « Khabarhub

साप्ताहिक अर्थसंक्षेप : ६ महिनामा आयो ३९ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, पुनर्निर्माण कोषमा नागरिक लगानी कोषको ५१ लाख, पुँजीगत खर्च बढेन, र वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नागरिक लगानी कोषद्वारा ५१ लाख सहयोग गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ सहयोग गरेको छ । जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा…