Live on
Your Voice, Your Power
नेप्सेमा गयो पहिरो, ४९० अंकले घट्यो निर्जीवन बीमा समूह भोटेकोशीमा आएको विनाशकारी बाढीको उच्च नकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ । शुक्रबार झिनो अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार भने ४३.८९ अंकले घट्न पुग्यो। सोमबार नेप्सेमा ३ अर्ब ६४ करोड ८६ लाख ९ हजार रुपैयाँको कारोबार हुँदा नेप्से घटेर २५१३.४२ बिन्दुमा पुगेको हो ।…