विविध « Khabarhub

बढ्दै बाँदर समस्या, १० महिनामा ११ अर्ब बढीको मकै र मकैजन्य वस्तु आयात

काठमाडौं– पछिल्लो केही दशक यता नेपालको मध्य पहाडी क्षेत्रको मुख्य बाली मकैमा बाँदर समस्याका कारण ठूलो असर परेको छ । मानिसहरूले बाँदरकै कारण आफ्नो थातथलो समेत छाडेर बसाइसराइ गरेको समाचार पनि प्रकाशन भइरहेका छन् । तर, सरकारले भने कृषिको अर्थतन्त्रमा ठूलो योगदान रहेको रटान गरिरहेपनि कृषि क्षेत्रको संरक्षण र विकासका लागि आवश्यक पहलकदमी चाल्न इच्छा…