विविध « Khabarhub

उद्योगी सत्यनारायण क्याल मधेस प्रदेशको आर्थिक सल्लाहकार नियुक्त

काठमाडौँ- उद्योगी सत्यनारायण क्याल मधेस प्रदेश सरकारको आर्थिक तथा औद्योगिक सल्लाहकार नियुक्त भएका छन् । मधेस प्रदेशको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्योगी क्याललाई प्रदेश सरकारको आर्थिक तथा औद्योगिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री लालबाबु राउतले क्याललाई शुक्रवार सल्लाहकारमा नियुक्त गरिएको पत्र पठाएका छन् । मधेस प्रदेशको औद्योगिक विकासका लागि आवश्यक नीति निर्माणमा…