Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल राष्ट्र बैंकले रु २० करोड बराबरको ‘वैदेशिक रोजगार बचतपत्र, २०८१’ आजदेखि बिक्री शुरु गरेको छ । वार्षिक १० प्रतिशत ब्याज दिने गरी बैंकले उक्त बचतपत्र बिक्री गर्न लागेको हो । उक्त बचतपत्र यही पुस २१ गतेसम्म बिक्री हुने बैंकले जनाएको छ । बैंकले घटीमा रु पाँच हजारदेखि बढीमा रु पाँच हजारले भाग गर्दा…