स्टक Archives | Page 10 of 62 | Khabarhub Khabarhub

के हो म्यूचुअल फण्ड ?

काठमाडौं- सामूहिक लगानीको कोष अर्थात् म्यूचअल फण्ड शेयर बजारमा कारोबार गर्न इच्छुकले जान्नुपर्ने एउटा महत्वपूर्ण विषय हो । संगठित संस्थाहरूले पुँजी सङ्कलनका लागि संस्थाको शेयर मात्रै नभएर अन्य औजारहरू पनि परिचालन गर्ने गर्छन् । सो मध्ये पुँजी सङ्कलनको एउटा महत्वपूर्ण औजार हो–म्युचअल फण्ड ! म्यूचुअल फण्डमार्फत विभिन्न व्यक्ति वा संस्थाहरूको सहभागिता रहने गरी लगानी परिचालन…