Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रि ओपन सेसनमा बुधबार झिनो गिरावट आएको छ । सेसन अवधिमा नेप्से १.०७ अंकले घटेर २७१८.१३ को विन्दुमा झरेको छ । उक्त सेसनमा १ करोड ९४ लाख ८८ हजार ५०३ रुपैयाँ बराबरको ३५ हजार ३५९ कित्ता शेयर किनबेच भएको छ । सेसन अवधिमा ४८ वटा कम्पनीको कारोबार हुँदा १५ वटाको…