स्टक « Khabarhub

सानिमा रिलायन्स लाइफको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न मिल्ने

काठमाडौं - सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिटिमेडले संस्थापक शेयरधनीका नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ।बिहीबारबाटदेखि उक्त शेयर बिक्रीमा आएको हो। कम्पनीले संस्थापक शेयरधनीका नाममा रहेको १३ लाख ४७ हजार ५८८ कित्ता शेयर बिक्रीमा राखिएको हो । बिक्रीमा रहेको शेयरमा सर्वसाधारणले समेत आवेदन दिन सक्ने छन्।गत असार ३० गतेदेखि ३५ दिनसम्म उक्त शेयर संस्थापक…