स्टक Archives | Page 22 of 62 | Khabarhub Khabarhub

नेप्से आइतबार पनि दोहोरो अङ्कले उकालो

काठमाडौँ- आइतबार सेयर बजार उकालो लागेको छ । आज नेप्से परिसूचकमा २०.६८ अंकले वृद्धि भई २१६४.६१ विन्दुमा पुगेको छ । आज ०.९६ प्रतिशतले सेयर बजार बढेको हो । बिहीबार सेयर बजार १८.०९ अंकले उकालो लागेको थियो ।