स्टक Archives | Page 30 of 73 | Khabarhub Khabarhub

सोमबार शेयर बजार बढ्यो

काठमाडौँ- तीव्र उतार चढावबीच सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा सात दशमलव ७९ अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक शून्य दशमलव ३९ प्रतिशतले बढेर एक हजार नौ सय ८७ दशमलव ८७ अङ्क पुगेको छ । आज दुई सय ८५ कम्पनीको ७४ लाख ५४ हजार सात कित्ता शेयर दुई अर्ब ८८ करोड ६५ लाख नौ…