स्टक « Khabarhub

चार दिन निरन्तर घटेपछि बिहीबार २ अंकले बढ्यो नेप्से 

काठमाडौं– चार दिनसम्म निरन्तर घटेको शेयर बजार साताको अन्तिम दिन भने बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.०८ अंकले बढेर २६५८ विन्दुमा पुगेको छ । आज नेप्से ०.०७ प्रतिशतले बढेको हो ।  आज ७ अर्ब ८७ करोड ९३ लाख ८१ हजार रुपैयाँ बराबरको १ करोड ९७ लाख ५४ हजार २४५ कित्ता शेयर कारोबार…