स्टक Archives | Page 32 of 62 | Khabarhub Khabarhub

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से २०.३४ अङ्कले घटेर दुई हजार ६३०.३६ मा पुगेको छ । नेप्सेको गिरावटसँगै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ४.२२ अङ्कले ओरालो लागेर ४९५.११ मा आएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम…