स्टक « Khabarhub

रिलायबल म्युचुअल फण्ड आजबाट बिक्री सुरु 

काठमाडौं– रिलायबल लाइफ इन्स्योरेन्सकाे रिलायबल समृद्धि योजना बुधबार निष्कासन भएको छ । जसको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड कोष प्रवर्द्धक र रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको छ ।  बन्दमुखी म्युचुआल फण्ड १० वर्षका लागि खुल्ला हुने भएको छ । नेपाल धितोपत्र बोर्डबाट गत चैत १९ गते स्वीकृत भएको फण्डले भोलिबाट…