स्टक « Khabarhub

उपकार लघुवित्तको लक इन अवधि वैशाख ८ गते सकिँदै 

काठमाडौं- उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको लक इन अवधि वैशाख ८ गते सकिने भएको छ । लक–इन अवधि भनेको लगानी गरिएको रकम फिर्ता वा बिक्री गर्न नसकिने समयावधि हो ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शारदा कुमारी खत्रीका अनुसार कर्मचारीलाई बाँडफाँड गरिएको शेयर र संस्थागत तर्फको शेयरको लक इन अवधि सकिने भएको हो ।  कम्पनीले…