स्टक « Khabarhub

साताभरी नै घट्यो नेप्से, आज १७५ कम्पनीको मूल्य घट्यो

काठमाडौं– आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ । आज नेप्से परिसूचक ओरालो लागेसँगै यो साता पूरै नेप्से घट्न पुग्यो ।  आज ४ अर्ब ५६ करोड १३ लाख ११ हजार २८२ रुपैयाँको शेयर कारोबार हुँदा नेप्से १२.३८ अंकले घटेर २६६९.७६ अंकमा आएको छ । नेप्सेमा आएको गिरावटसँगै आज नेप्सेको पुँजीकरणमा पनि ०.४६ अंकले गिरावट…