स्टक « Khabarhub

प्रि ओपन सेसन : २ अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि ओपन सेसनमा सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.०५ अंकले बढेको छ । उक्त सेसनमा नेप्से ०.०७ प्रतिशतले बढेर १७४०.१२ अंकको विन्दुमा पुगेको छ । उक्त समयमा ४६ लाख ३१ हजार ३१८ रुपैयाँ बराबरको ९ हजार ३९७ कित्ता शेयर किनबेच भएको छ । सो समयमा ३० वटा कम्पनीको शेयर मूल्य बढ्यो भने २० वटा…