स्टक Archives | Page 40 of 50 | Khabarhub Khabarhub

१०० दिनपछि खुलेको सेयर बजार ५१ अंकले घट्यो

काठमाडौं- सेयर बजारको कोरोबारमा सुरुदेखि नै आएको गिरावट रोकिएको छैन । एक सय दिनपछि खुलेको बजारमा यो समाचार तयार पार्दासम्म ५१.३५ अंकले घटेको छ । बजार ५१.३५ अंकले घटेर नेप्से परिसूचक ११५०.२३ बिन्दुमा रोकिएको छ । ८८ कम्पनीको ३ लाख ७७ हजार ७८ कित्ता सेयरमा १४ करोड ६९ लाख ५४ हजार ८५१ रुपैयाँको कारोबार भएको…