Live on
Your Voice, Your Power
काठमाडौँ- मौद्रिक नीति कार्यान्वयनका लागि निर्देशन जारी भएपछि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आइतबार नेप्से २६.७३ विन्दुले घटेर २१००.३४ अंकमा पुगेको छ । यसअघि मौद्रिक नीति सार्वजनिक हुने दिन बजार २२२७.१६ विन्दुमा बन्द भएको थियो । त्यसपछि लगातार बजार घटेको हो । यसबीचमा बजार करिब १२७ अंक घटिसकेको देखिन्छ । आइतबार करिब २…