Live on
Your Voice, Your Power
काठमाडौं- बिहीबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.०७ अंकले बढेको छ । उक्त सेसनमा ०.१४ प्रतिशतले बढेर २७३८.९० विन्दुमा पुगेको छ । उक्त सेसनमा १ करोड ५५ लाख ९७ हजार ३९१ रुपैयाँ बराबरको २२ हजार २७२ कित्ता शेयर कारोबार भएको छ । उक्त समयमा २५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २० वटा…