स्टक « Khabarhub

शेयर बजार निरन्तर घट्न थालेपछि इन्भेष्टर्स फोरमको ध्यानाकर्षण

काठमाडौँ- नेपालको पुँजी बजारको विकास र विस्तारका माग राखी नेपाल इन्भेष्टर्स फोरमले सरकारको ध्यानाकर्षण गराएको छ । शेयर बजार निरन्तर घट्न थालेपछि आज विज्ञप्ति जारी गर्दै फोरमले बजारको विकास र विस्तार तथा विश्वसनीयता बढाउन सरकार समक्ष पाँच बुँदे माग राखेको छ । पूँजी बजारको विकासका लागि विगतमा लगानीकर्ताले उठाएका माग समयमै सम्बोधन हुन नसकेकाले बजारमा…