स्टक « Khabarhub

गभर्नरलाई अर्थमन्त्रीले भने : शेयर बजारमा नकरात्मक प्रभाव पार्ने नीति नबनाउनू

काठमाडौँ– शेयर बजार लगातार ओरालो लागेपछि अर्थमन्त्री जनार्दन शर्माले चासो लिएका छन् । उनले सोमबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग असन्तुष्टि व्यक्त गरेका छन् । राष्ट्र बैंकले शेयर धितोमा १२ करोडभन्दा बढी ऋण लिएर शेयरमा लगानी गर्न नपाउने नीति बनाएपछि शेयर बजारमा त्यसको नकरात्मक प्रभाव परेको थियो । सोही विषयलाई लिएर लगानी कर्ताहरुले गभर्नर अधिकारीको…