स्टक « Khabarhub

प्रि–ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से 

काठमाडौं– प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ । नेप्से ०.८९ प्रतिशतले बढेर परिसूचक २८२० विन्दुमा पुगेको छ ।  सो समयमा २ करोड ६७ लाख ९९ हजार रुपैयाँ बराबरको ५१ हजार ४४४ कित्ता शेयर कारोबार भएको छ ।  सो समयमा १९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२ वटा कम्पनीको शेयर…