स्टक « Khabarhub

नविल बैंकले ल्यायो ‘नबिल सजिलो एक्प्रेस’ कर्जा योजना

काठमाडौं- नबिल बैंकले साना तथा मझौला उद्यमीलाई लक्षित गर्दै नयाँ ऋण योजना ल्याएको छ। बैंकले युकेएड सक्षम सक्षम फाईनान्ससंग सहकार्यमा ऋण बिस्तार योजना ल्याएको हो। उक्त योजनामा ऋणको आवेदन दिएको ३५ घण्टामै पैसा उपलब्ध गराइने छ। बैंकले सोमबार पत्रकार सम्मेलन गर्दै ७५ लाखसम्मको साना तथा मझौला ऋण ३५ घण्टाभित्र उपलब्ध गराउने जानकारी दिएको हो ।…