Live on
Your Voice, Your Power
काठमाडौं–सेयर कारोबार आजदेखि बन्द हुने भएको छ । सरकारले अत्यावश्यक बाहेकका बाँकी सबै सेवा बन्द गर्न निर्देशन दिएपछि सेयर बजार पनि बन्द हुने भएको हो । सरकारले अत्यावश्यक भनेर किटान गरेका क्षेत्रमा सेयर बजार पर्दैन । यसर्थ, आइतबारबाट सेयर कारोबार नहुने नेप्सेका सीइओ चन्द्रसिंह साउदले बताए । यसो त लगानीकर्ताले यसअघि नै केही समयका लागि…