स्टक « Khabarhub

दोहोरो अंकले बड्यो शेयर बजार

काठमाडौं– आइतबार प्राविधिक समस्या आएपछि कारोबारमा समस्या आएकाे शेयर बजार सोमबार भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १४.२८ अंकले बढेर ११४२.९३ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१३ अंकले बढेर २४३.२६ विन्दुमा पुगेको छ । कूल १ सय ७१ कम्पनीको…