Live on
Your Voice, Your Power
काठमाडौँ– टोकियोमा जारी ओलम्पिक खेलकुदमा अपेक्षाकृत खराब र कमजोर प्रदर्शन गरिरहेको अमेरिका र अग्रता लिइरहेको चीनका लागि आइतबार निकै महत्वपूर्ण दिन हुनेछ । प्रतियोगिता अगावै धेरै खेल पण्डितहरुको अनुमान अनुसार आइतबार बेलुकासम्ममा अमेरिकाले तालिकामा अग्रता लिनेछ । तर, जसरी अमेरिकी खेलाडीहरूको प्रदर्शन रहँदै आएको छ त्यसलाई आधार मान्ने हो भने यो सम्भावना न्यून छ ।…