Live on
Your Voice, Your Power
काठमाडौं – युवा तथा खेलकुद मन्त्रालयले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा खेल र खेलाडीका लागि खरिद गरिएका सामाग्रीमा अनियमितता भए नभएको छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् राखेपलाई निर्देशन दिएको छ। शुक्रबार मन्त्री जगतबहादुर सुनार विश्वकर्माको कार्यकक्षमा भएको बैठकले सञ्चारमाध्यममा आएका विवादित घटनाहरुको विस्तृत छानबिनका लागि राखेपलाई निर्देशन दिएको हो । यस्तै बैठकले सातदोबाटो…