Live on
Your Voice, Your Power
काठमाडौं - नेपाली फ्रिस्टाइल रेस्लिङले ऐतिहासिक उपलब्धि हात पारेको छ। युडब्लुडब्लु एसियन बेल्ट फ्रिस्टाइल रेस्लिङ एलिस च्याम्पियनसिपमा नेपालका सुरेश चुनाराले कास्य पदक जितेका हुन्। भारतमा भएको प्रतियोगितामा तीन नेपाली खेलाडीको सहभागिता रहेको थियो। पछिल्लो समय सुस्ताएको फ्रिस्टाइल रेस्लिङलाई उकास्ने सवालमा यो सफलताले राष्ट्रिय टोलीमा अन्य खेलाडीमा समेत उत्साह थपिएको सङ्घका अध्यक्ष प्रकाश कुसारीले बताए। उनले…