अन्य Archives | Page 5 of 46 | Khabarhub Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : खोटाङले जित्यो ११ स्वर्ण 

खोटाङ - नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेशस्तरीय प्रतिस्पर्धामा खोटाङले ११ स्वर्ण जितेको छ। प्रदेश १ का विभिन्न जिल्लामा गत भदौ २९ गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा सितोरियो करातेमा छ वटा, पौडीमा दुई वटा, बक्सिङ, शारीरिक सुगठन र भारोत्तलनमा एक-एक वटा स्वर्ण पदक प्राप्त भएको हो। जिल्ला खेलकुद विकास समितिका अनुसार सितोरियो करातेतर्फ महिला…