अन्य Archives | Page 35 of 49 | Khabarhub Khabarhub

गौरिकाले दिलाइन् पौडीमा नेपाललाई ऐतिहासिक स्वर्ण, स्वर्णको संख्या ३३ पुग्यो

काठमाडौं– १३ औं सागमा पौडीकी गौरिका सिंहले स्वर्ण पदक हात पारेकी छिन् । उनले २०० मिटर फ्रि स्टाइलमा स्वर्ण जितेकी हुन् ।  उनले २ मिनेट ५ दशमलव ०६ सेकेन्डमा निर्धारित दूरी पार गरेकी थिइन् । नेपालले स्वीमिङमा पहिलोपटक व्यक्तिगत स्पर्धामा सागमा गोल्ड मेडल जितेको हो । यससँगै नेपालले जारी सागमा ३३ स्वर्ण जितेको छ ।