अन्य « Khabarhub

महिला ह्याण्डबल प्रतियोगितामा भारतद्वारा माल्दिभ्स ४१–९ गोलले पराजित

पोखरा– साग खेलकुदअन्तर्गत बुधबार भएको महिला ह्याण्डबल प्रतियोगितामा भारतले माल्दिभ्सलाई ४१–९ को गोल अन्तरले पराजित गरेको छ । पोखरा रङ्गशालामा भएको प्रतियोगितामा भारतका लागि निधि शर्मा, मेनिका र सोनिकाले सर्वाधिक ६/६ गोल गरे । भारतका लागि खुस्बु कुमारी, स्वर्णीमा जैसवाल र शालिनी ठाकुरले समान ४/४ गोल गरेका थिए । प्रतियोगितामा ज्योति शुक्ला, उमा, केएम मञ्जुला…